BLOGGER TEMPLATES AND TWITTER BACKGROUNDS

Pages

Saturday, June 4, 2011

हुन सक्छ तिम्रो सपना


हुन सक्छ  तिम्रो सपना
कसैले चोरेको
छाया बनि पछ्छायर
मरुभूमि मा छोडेको


पिडा  हुदा होला तिमीले
आफैलाई कमजोर बनाको
साथ दिने नाममा कसैले
होला तिमलाई हराको

0 comments:

Post a Comment