साथ साथ मा घात अनि
जीन्दगी भरलाई चोट समालेर
तिम्रो फुला तिम्रै बगैचा मा
त्याग गरेको छु
मुटु बिझाउने शब्द
मन भित्र आगो लगाई
त्यहि खरानी निलेर
महादेव भयर बाचेको छु
अबत याद आउदा पनि
सिस्नो ले हात पोलेर
त्यहि जलन मा
पिडा संग माया सातेकोछु
आकाश.अनुकुल
जीन्दगी भरलाई चोट समालेर
तिम्रो फुला तिम्रै बगैचा मा
त्याग गरेको छु
मुटु बिझाउने शब्द
मन भित्र आगो लगाई
त्यहि खरानी निलेर
महादेव भयर बाचेको छु
अबत याद आउदा पनि
सिस्नो ले हात पोलेर
त्यहि जलन मा
पिडा संग माया सातेकोछु
आकाश.अनुकुल
0 comments:
Post a Comment