BLOGGER TEMPLATES AND TWITTER BACKGROUNDS

Pages

Tuesday, June 21, 2011

कोलाहलकै माहोलमा


कोलाहलकै माहोलमा
जिउने आदत  परिसक्यो
भ्रमका खेताला  बाट  जोगिन
दिउसै पिउने  आदत  परिसक्यो


खोर्सा कल्पनाका आगनमा
यो शरिर उहिले जलीसक्यो
मैले सगालेका सपनाहरु
मेरै मस्तिस्कमा मरिसक्यो

0 comments:

Post a Comment