BLOGGER TEMPLATES AND TWITTER BACKGROUNDS

Pages

Wednesday, June 22, 2011

भन्छिन मेरी काली अचेल मलाई


भन्छिन  मेरी काली  अचेल मलाई 
   म अरकै भाकोछु रे  l

माया गरि बोलाउदा पनि 
रिसाउने भाकोछु  रे l

जुन  टिप्छु भन्थे पहिले 
अचेल सिन्को भाचदीन रे l

उन का कुनै कुरा पनि  
सुन्ननै    मान्दिन  रे l

0 comments:

Post a Comment